News

पूर्वगोरखा सैनिक तुलबहादुरको नाममा बेलायतमा चल्यो रेल

भिडियोको लागि रिड मोरमा क्लिक गरेर दोस्रो पेजमा गएर दिएको लिङ्कमा क्लिक गर्नुहोस् … https://fb.watch/aw_U6l9uJ3/

read more »

बेलायतमा गोर्खा सैनिक तुलबहादुरको नाममा चल्यो रेल सेवा (भिडियो/फोटो)

लण्डन । बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा शुरू भएको छ । बुधबार विहान लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहबाट पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ […]

read more »

म्याग्दीका भिसी पुनका जन्मथलोमा सुनसान, बेलायतमा चर्चा

Sajha Page प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२:४५ दोस्रो विश्वयुद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरेबापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्व तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बादुक हो । उहाँले बेयायती सेनामा भर्ती भएर […]

read more »

भिसि तुलबहादुर पुन जन्मीएको घर

म्याग्दी, १ साउन । बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुक हो । दोस्रो विश्वयुद्धमा गरेको योगदानलाई उच्च मुल्याकंन गर्दै भिसि तुलबहादुरको सम्झनामा बेलायतमा २३ जुन २०२१ बाट रेल सेवा सुरु भएको छ । […]

read more »

भवन उद्घाटन गर्न बेलायती अभिनेत्री म्याग्दीमा

भवन उद्घाटन गर्न बेलायती अभिनेत्री म्याग्दीमा सन्तोष गौतम म्याग्दी, ६ बैशाख बेलायत सरकारको उच्च सैनिक पदावी ‘भिसी’ बाट सम्मानीत तुलबहादुर पुनको स्मृतीमा बेगखोला गाविसको तिप्ल्याङ स्थित कालिका निमाविको उद्घाटन गरिएको छ । बेलायती अभिनेत्री जोहना लुम्ली, भिसी पुनकी श्रीमती पुनीसरा […]

read more »