Pun VC Road Charity Dinner

blog-pics1

WELCOME SPEECH

PUN VC ROAD CHARITY DINNER

BASINGSTOKE, UK

3rd November 2012

 Distinguished Chief Guest  Joanna, Special Guest Paul Lynch, Chairman of the NRN, Chairmen and Representatives of various organizations, Journalist friends and ladies and gentlemen, on behalf of Begkhola Society UK, the Tulbahadur Pun VC Foundation Nepal and the family of the late Tulbahadur Pun VC, I would like to warmly welcome you to this charity function.

 Begkhola Village Development Committee (or VDC) is one of 41 VDCs in Myagdi District.  Within Begkhola VDC are the villages of Bega, Banduk and Tiplyang.  My late father, Tulbahadur Pun who was decorated with Britain’s foremost award for bravery, the Victoria Cross, was born in one of these villages, Banduk.  A road currently under construction connecting the villages of Tiplyang and Banduk has been named PUN VC ROAD in his memory.  The inauguration of both this Road and the Kalika Lower Secondary School in Tiplyang was graciously undertaken by Joanna on 17 April 2012.

 The provision of basic necessities like education, health care, clean drinking water, electricity and transportation should really be the responsibility of the nation.  However, we all know how very slow the government is at delivering these necessities in the form of projects.  Good transportation facilities enable fruit, vegetable and other produce from villages to reach the markets in urban areas in a timely manner which is good for the economy of the villages.  People from Begkhola VDC have gone to various countries to work.  In UK alone, there are probably about 400 citizens of Begkhola who are resident here.  If all of us from Begkhola could get together for the future of the VDC, I am sure we could make the completion of this rural road a real possibility.

At the moment, about £60,000 has already been raised by the people of Begkhola here in the UK.  A dirt road has already been constructed from Begkhola to Bega Deurali whilst the PUN VC ROAD connecting Tiplyang with Banduk is under construction.  The successful completion of this road will not only benefit the local residents but would also assist foreign trekkers to the Dhaulagiri region.

I would like to sincerely remind all of you who are assembled here tonight at this charity dinner that the main purpose of the dinner has been to raise funds for the successful completion of the PUN VC ROAD project.  Although the cost of living is high here, if we all contribute what little we can, then we can make any project successful; and we know of many examples of such successful projects.

We will express our gratitude for your generosity by engraving your names in marble plaques and assure you that the money you donate will be properly utilized.

Finally, I would especially like to thank from the bottom of my heart to my sister Joanna, for giving up her precious time to attend this charity dinner.Thank you.

 (नेपाली अनुवाद)

प्रमुख अतिथी जोआन्ना लम्ली, बिशेष अतिथी पाउल लिन्च ,एन आर एन का अध्यक्ष्य, बिभिन्न संघ संस्थाहरु बाट आउनु भएका संस्था अध्यक्ष्य तथा प्रतिनिधिहरु , पत्रकारहरु र आजको यस् परोपकारी कार्यक्रममा आउनु भएका अन्य सबै नेपाली दाजु भाई दिदिबहिनीहरुमा सर्वप्रथम म बेगखोला समाज यु के , तुल बहादुर पुन भिसी प्रतिस्ठान र तुल बहादुर पुन भिसी परिवारको तर्फ बाट हार्दिक स्वागत अभिवादन ब्यक्त गर्न चाहन्छु ।

म्याग्दी जिल्ला अन्तर्गत ४१ वटा गाबिस मध्य एउटा गाबिस हो बेगखोला गाबिस । यस् गाबिसमा बेग, बादुक र तिप्ल्याङ गरी तीन वटा गाउँहरु छन । बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया  क्रस् बिजेता स्वर्गिय तुल बहादुर पुन भिसी यसै गाबिस अन्तर्गत बादुक गाउँ मा जन्मनु भएको थियो । वहाँको सम्झनामा तिप्ल्याङ देखी बादुक सम्मको यो निर्मणाधिन् मोटरबाटो लाई पुन भिसी मार्ग (PUN VC ROAD) नाम राखिएको छ । समाजसेवी जोआन्ना लुम्ली को बिशेष सहयोगमा बनेको श्री कालिका निमाबी तिप्ल्याङको नयाँ पक्की भवन र पुन भिसी रोड बादुक तिप्ल्याङ को समुदघाटन स्वयम  जोअन्ना लुम्लीको  बाहुली बाट १७ अप्रिल २०१२ मा भएको थियो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र यातायात जस्ता आधारभुत कुरा हरु वास्तबमा राष्ट्रले नै गर्नु पर्ने कुरा हरु हुन । तर सरकारी तवर बाट  यस्ता योजनाहरु कार्यन्वयन हुन धेरै समय लाग्दछ त्यो तपाईं हामी सबै लाई थाहा भएको कुरा हो । यातायात को सुबिधा भयो भने त्यहा का फलफुल, सागसब्जी लगायत अन्य उद्पादित वस्तुहरुले सहजै बजार पाउने छन अनी त्यहाँका बासिन्दाहरुको आर्थिक स्थितिमा सुधार आउनेछ भन्ने हाम्रो मुख्य सोचाइ हो ।  बेगखोला  गाबिस बाट रोजगारिको लागि बिभिन्न देश हरुमा गएका छन । यही युके मा पनि हाम्रो गाबिस बाट करीब ४००  जना भन्दा बढीले  स्थाई बसोबास गरेका छन । हाम्रो गाबिस बाट रोजगारिको लागि बिदेशियका हरुबाट आफ्नो गाउँ आँफै बनाउ भन्ने भावनाको सोच राखेर आर्थिक सहयोग सन्कलन गराउन सकियो भने यो  ग्रामीण सडक निर्माण योजना सम्पन्न गर्न सम्भब छ भन्ने हाम्रो सोचाइ हो ।

अहिले युके मा बस्ने हामी बेगखोले हरु बाट करीब असी लाख रुपैया (६०००० पौन्ड) सन्कलन  भएको छ । बेगखोला बाट बेग देउराली सम्म कच्ची बाटो सम्पन्न भएको छ भने तिप्ल्याङ बाट बादुक जाने पुन भिसी मार्गको काम भैरहेको छ । यो बाटो राम्रो सम्म सम्पन्न हुन सके त्यहाका जनताहरु लाई मात्र नभएर  बिदेश बाट धोउलागिरी  ट्रेकिङमा आउने पर्यटकहरुलाई पनि सेवा पुग्नेछ ।

तसर्थ, आदर्णीय उपस्थित सम्पूर्ण मान्यजनहरु, यो हाम्रो परोपकारी योजना लाई यहाँ हरु समक्ष्य जानकारी गराउन र यहाँहरुको मन र भावना बाट सहयोग पाउने आशा राख्दै आज हामीले यो परोपकारी रात्री भोजको आयोजना गरेको हो । यसले पुन भिसी मार्ग (PUN VC ROAD) ग्रामीण सडक निर्माण कार्यमा  मद्धत पुग्नेछ भन्ने विश्वाश लिएका छु । हामीलाई यहाँ आ आफ्नै समस्याहरु छन यहाँको बसाइ महँगो छ तर पनि धेरै जनाको थोरै थोरै सहयोगले हामीले आफ्नो गाउँ ठाउहरुमा धेरै कामहरु गर्न सकिन्छ यस्ता थुप्रै उदाहरणहरु तपाईं हामीले देखिसकेका छौ र गरेका पनि छौ।

अन्तमा, तपाईंहरुले दिनु भएको सहयोगलाई हामीले लिपिबध्ध रुपमा शिला लेख बनाएर राखिनेछ । तपाईंहरुले गरेको सहयोगको सहि ठाउमा ठीक तरिकाले पुग्नेछ र कार्यन्वयन हुनेछ भन्ने विश्वाश दिलाउन चाहन्छु । आजको यस् परोपकरी रात्री भोजमा आफ्नो आमुल्य समय दिनु भएकोमा  दिदी जोआन्ना लाई बिशेष धन्यवाद दिन चाहन्छु ।

 धन्यवाद ।

ARJUN TILIJA PUN

Chairman-Tul Bahadur Pun VC Foundation

Vice Chairman-Begakhola Welfare Society UK